सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदीकाे भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर