कलैया – आगामी बिहिबारसम्म मनसुन थप सक्रिय रहने भएकाले बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
ठुलो पानि पर्ने भएकोले त्यो क्षेत्र भएर बग्ने दुधौरा, पसाह, लाल बकैया लगायत खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।







