भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु भएको छ ।
अरु दुई जना घाइते भएका छन् । यो घटना औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा भएको हो ।

© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702