नेकपा एमाले मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम प्रदेश सांसद हरिनारायण महत्तो प्रदेश सरकारबाट परिस्थितिले माग्यो भने राज्यमन्त्रि फिर्ता बोलाउन सकिने बताउनुभएको छ ।

सांसद महत्तोले संबिधान सम्मत नै राज्यमन्त्रीको संख्या विस्तार गरिएको तर मधेश सरकारका गठबन्धन दलले सहमति जुटाएर भन्यो भने फिर्ता बोलाउन सकिने भन्नुभयो ।

मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीसहितको गठबन्धन अहिले कुनै पनि हालतमा विघटन नहुने समेत प्रमुख सचेतक महत्तोले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर