बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ को नवनिर्मित वडा कार्यालयको आज बुधबार एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको छ ।
नवनिर्मित वडा कार्यालयको उद्घाटन गर्दै महागढीमाई नगरपालिकाका मेयार उपेन्द्र यादवले नवनिर्मित वडा कार्यालयको भवनबाट जनालाई सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो ।
यसअघि वडा कार्यालयको सेवा भाडाको कोठाबाट सञ्चालन हुदै थियो ।







