हेटौडाबाट वीरगंज आएको सार्वजनिक बसमा लुकाई ल्याएको मदिरा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १४ र १६ मा बस रोकेर चेकजाँच गर्दा १२०० लिटर अबैद्ध मदिरा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको अबैद्ध मदिरालाई कानुनि प्रक्रिया पुर्याएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर