२०८१ को संविधान दिवसका अवसरमा वीरगंज कारागारबाट बारा ४ जना रिहा हुने भएका छ । विभिन्न मुद्दामा कारागार जीवन व्यतित गरिरहेका उनीहरु रिहा हुन लागेका वीरगंज कारागार कार्यालयले जनाएको हो ।

रिहा हुनलाग्नेमा मुद्रा अपचलन मुद्दामा कारावासको जीवन बिताईरहेका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -३ निवासी उमेश कुआर , बहुबिबाह मुद्दामा कारावास जीवन बिताईरहेका जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ निवासी विनय चौधरी , चोरी मुद्दामा कारावास जीवन विताईरहेका निजगढ नगरपालिका वडा नम्बर -६ निवासी रामवहि राना रहेका छन ।

यसैगरी हातहतियार मुद्दामा कारावास जीवन विताईरहेका पचरौता नगरपालिका वडा नम्बर -८ निवासी अमरराय यादव , परवानीपूर गाउँ पालिका वडा नम्बर – ३ निवासी ओमप्रकाश साह रिहा हुनेछन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर