प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा आउदै हुनुहुन्छ । नेकपा एमाले पर्सा जिल्ला कमिटीले आज आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न र नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नको लागी प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओली पर्सा आउँन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीको स्वागतको लागी पर्सामा दुईदिनदेखि नै पार्टी कार्यकर्ता लागि परेका छन भने यस्ता जिल्ला सुरक्षा कार्यालय पर्साले समेत सुरक्षा व्यवस्था कडा बनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर