पर्साका सखुवा प्रसौनी गाउँपालिकाका पूर्ब अध्यक्ष प्रदीप जैसवाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका अध्यक्ष एवम नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ । जैसवाललाई एमालेमा प्रवेश गराउनको लागी पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओली पर्सा आउनु भएको छ ।







