पर्सामा १८ औँ बलिदानी दिवसको अवसरमा आज वीरगंजको घण्टाघरस्थित सहिदहरुको सालिकमा माल्यार्पण गरी मनाईएको छ । जनता समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष अशोक राई , उपाध्यक्ष सुशिला श्रेष्ठ , केन्द्रीय सहमहामन्त्री प्रदीप यादव , पूर्व प्रदेश सांसद जन्नत अन्सारी , बरिष्ठ नेता प्रेम्बाबू पटेल , वीरगंज महानगरपालेका मेयर राजेशमान सिंह लगायतकाले सहिदको सालिकमा माल्यार्पण गर्नुभएको हो ।

सो अवसरमा सहिदहरुकै बलिदानीका कारण मधेश आन्दोलन सफल भएको र अझै हुने क्रममा रहेको नेपाल सरकारका खानेपानी मन्त्रि एवम जसपाका सहमहामन्त्री प्रदीप यादवले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर