नेपाली कांग्रेसले तराई मधेश समन्वय बिभागको सदस्यमा कांग्रेस बाराका नेता कृष्णवर्त सिंहलाई चयन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देवाले कांग्रेसको विधान २०१७ ( संशोधन सहित ) को धारा २५ (९ ) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहनुभएको नेपाली कांग्रेस तराई मधेश समन्वय भिभागको सदस्यमा सिंहमा चयन हुनुभएको हो ।

उहाँसंगै कपिलवस्तुबाट सहसराम यादव , सप्तरीबाट प्रमोदकुमार यादव , नवलपुरबाट मोहनलाल कलवार , सुनसरीबाट श्यामदेव मेहता , सिरहाबाट अरुण कुमार सिंह , रौतहटबाट रामकृपाल यादव , काठमाण्डौबाट दिलमाया अधिकारि , कंचनपुरबाट लालबहादुर राउत राय र सर्लाहीबाट उमेश चौधरी चयन हुनुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर