मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा सात जना नाबालकहरु पकाउ परेका छन् ।

पीडित युवतीले गएको बुधवार दिएको जाहेरीका आधारमा सात जना १८ वर्षमुनिका किशोरहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटना भने गएको माघ ६ गते नै भएको युवतीको जाहेरीमा उल्लेख छ ।

माघ ६ गते बिहान साढे ८ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर २, मा रहेको वनस्खण्डी मन्दिरमाथिको जङ्गलमा आफूमाथि जबरजस्ती करणी भएको भन्ने युवतीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर