मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदैछन् ।

यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । सरकारले ईद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर