बिश्वास सम्बादाता 

रौतहट,वैशाख ८ गते 

नेकपा एमालेको मधेस प्रदेशकी सांसद जैनव खातुनले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ सन्तपुर दोस्तियामा  मोक्तमको  शिलान्यास गरेकी छन् । आज सोमबार एक कार्यक्रम समारोहका बीच शिलान्यास गरेका हुन्। मुस्लिम सामुदायिकका  धर्म अनुसार मोक्तम विश्राम गर्ने स्थल सङ्गै बच्चाहरुलाई पठाउने कक्षा कोठा हो ।  प्रदेश सांसद जैनव खातुनको विशेष पहल र मधेश प्रदेश सरकारका युवा खेलकूद समाज कल्याण मन्त्रालयले करिब ४०००००० चालीस लाख लागतमा  दुई तल्ले भवन बन्ने भएको छ।

उक्त कार्य उपभोक्ता मार्फत काम हुनेछ, अध्यक्षमा तबरेज खा ,कोषा अध्यक्ष लालमुन खातुन ,सचिव शेख सदाम

रहेको प्रदेश सांसद जैनव खातुनले बताए।

उक्त सिल्यानास कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सहबान खा, पूर्व गा. वि. स. अध्यक्ष बुधाई खा, नेता शेख मोबिन, सुरेन्द्र यादव , शिउपुजनं यादव ,शेख नथुनी, शेख मज्रुल, राजा बाबु खा, शेख अपताब लगायतका सहभागी थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर