
साजिर मन्सूर
कलैया,बैशाख ८
नेपाल शिक्षक महासंघले आफ्ना मागहरु राखि आज २० दिनदेखि काठमाडौंमा गरिरहेको आन्दोलन प्रति बाराका विभिन्न राजनीतिक दलका व्यक्तिहरु आन्दोलन प्रति समर्थन र एकबद्बता जनाएका छन। शिक्षक हरुको जायज माडग लाइ बार्ता को माध्यम बाट यथाशीघ्र सम्बोधन गर्न सरकार समक्ष जिल्ला प्रशासन कार्यालय बारा मार्फत जोडदार माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ बसन्त अधिकारीले यथाशीघ्र आफुले यो पत्र गृहमा पठाउने बताएका छन ।
ज्ञापनमा जस्ताको त्यस्तै