बिश्वास डेस्क
कलैया,बैशाख २०
नेपाल पत्रकार महासङ्घको ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम कलैयामा बाराका पत्रकार सडकमा निस्किएका छन । दिवसको अवसरमा आज प्रभात फेरी गरि कोण सभा गरीएको हो । पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य सिकेन्द्र पासवान,प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव,प्रदेश सदस्य साजिर मन्सूर,सन्जिव मिश्रा,बृजमोहन कुह्वाहा,बारा शाखा उपाध्यक्ष प्रीयन्का दास,पन्नालाल दास,प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ,पुर्व अध्यक्ष गुरु गौतम,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहता,राकेश पाण्डे,जयनारायण यादव, लगायतकाको उपस्थिति थियो ।







