साजिर मन्सूर 

कलैया,भदौ ७

कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा

निर्माण भएको कृषि बजार सेडको उदघाटन गरिएको छ । प्रमुख अतिथि पुर्व कृषि मन्त्री संघीय सान्सद ज्वाला साहले सेडको उदघाटन गरेकी छन । संघीय कृषि मन्त्रालय को बजेट रकम ५००००० पचास लाखमा सेड निर्माण भएको हो ।

रामबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्वाला कुमारी साह , विशिष्ट अतिथि वडा नम्बर २७ का अध्यक्ष अशोक कुमार तिवारी, वडा नम्बर १८ का अध्यक्ष धुरुप  यादव,नेकपा (एमाले )जिल्ला सचीव अमृत शर्मा बजगाइ ,एमाले नेता पुलिस मिया,नेकपा (एमाले )जिल्ला कमिटी सदस्य शम्भु गिरि लगायतकाको सहभागीता थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर