काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केहि बेर अघि सार्वजनिक गरेको छ । 
बोर्ड को बैठक पछी नतिजा सार्वजनिक भएको हो ।विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको छ ।

परीक्षार्थीले उल्लेखित वेबसाईट बाट एसईईको नतिजा थाहा पाउन सक्ने बोर्डले गरेको छ ।
www.see.gov.np,
www.neb.gov.np,
www.theconnectplus.com,
www.see.edusanjal.com, 
www.see.ntc.net.np 
www.ekantipur.com, 
www.ricell.axiata.com 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर