कलैया । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको सुमो दुर्घटना भएको छ ।ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा आज दुर्घटना हुँदा चालक को मृत्यु भएको प्रहरी ले जनाएको छ । त्यस्तै दुर्घटना मा परि ४ जना को भएका छन् ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार रहेका छन् ।घाइते मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको छ ।ऊनीहरु सबैको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर