काठमाडौँ ।मन्त्री परिषद को निर्णय पछी नियुक्त भएका नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। प्राधिरकणमा दोस्रो पटक कार्यकारी निर्देशकको भूमिकामा पुगेका घिसिङले आज पदभार ग्रहण गरेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालको ठाडो प्रस्तावमा घिसिङ नियुक्त भएका हुन्। 

कार्यकारी निर्देशक घिसिङले बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति बुझेका हुन्। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर