कलैया । राष्ट्रपति ले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीकी प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको पुष्टि गर्नु भएको छ ।
मंगलवार वसेको मन्त्रीपरिषद् बैठकले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको थियो ।