कलैया ।बारा मा बर्षाको कारण एक घर भत्किएको छ ।जिल्ला को पचरौता नगरपालिका वडा नं.६ पकडिया बस्ने ७५ वर्षीय अमरी कुर्मीको घर बर्षाको कारण भत्किएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
कुर्मी को माटोको गार्हो भएको र खपडाले छाएको १ कोठे कच्चि घर बर्षाको कारण पुर्ण रुपमा हुँदा ३० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय बारा ले जनाएको छ । उक्त घर भत्किदा कुनै पनि मानवीय क्षती नभएको प्रहरी ले जनाएको छ ।