कलैया । बारामा अविरल वर्षाको कारण एक घर भत्किएको छ । जिल्लाको पचरौता नगरपालिका वडा नं.५ बेल्दारी बस्ने बर्ष २३ को भागृत महतो नुनियाको घर राती परेको अबिरल बर्षाको कारण भत्किएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

उनको खपडाले छाएको २ कोठे कच्चि घर राती परेको अबिरल बर्षाको कारण भत्किदा ७० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी का अनुसार मानविय क्षेती भएको छैन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर