कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ४ द्वारा प्रदेश २ का उर्जा,शिचाइ तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा लाइ भब्य स्वागत गरिएको वडा नम्बर ४ का अध्यक्ष जट्टाशन्कर सहनिले बताउनुभयो ।

वडा अध्यक्ष सहनिले आफुले मन्त्री शर्मालाई स्वागत गर्न पाएकोमा खुसी महसुर भएको बताउदै प्रदेश सरकारले वडा नम्बर ४ को बिकासका लागि समेत विभिन्न सहयोग गर्ने मन्त्री शर्माले प्रतिबद्धता जनाएको बताए ।

मन्त्री शर्माले वडाको बस पार्कका लागि तावर लाईट एवम वडाको समस्याको रुपमा रहेको ढल निकासका लागि आवस्यक सहयोग गर्ने बताउनुभयो ।

वडा अध्यन सहनिले यस वडाका अधिकान्स बिकास निर्माणका लागि आफू संघ प्रदेश र पालिकालाई गुहारिरहेको बताउनुभयो । स्वागत कार्यक्रममा वडा सदस्यहरु,वडा सचिव एवम स्थानिय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर