कलैया । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।पहिलो खेलमा सुपर १२ अन्तर्गत समूह एक मा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा दोस्रो खेल बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् ।

पहिलो खेलमा सुपर १२ अन्तर्गत समूह एक मा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा दोस्रो खेल बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् ।

पहिलो खेल अस्ट्रेलिया र वेस्ट इन्डिजबिच आबुधाबीमा हुनेछ भने दोस्रो खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच
सारजाहमा हुने छ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्ने छ । स्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर