कलैया । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस कोे संक्रमण पुष्टि भएको छ । सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिएका उनको आज नै रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई निमोनिया समेत देखिएको छ । जबरालाई कोरोना संक्रमण पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।







