कलैया । नेकपा एमालेको जिल्ला अधिवेशन २३ पुसमा हुने भएको छ । भक्तपुरको गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकले प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर