कलैया । नेपाली काङ्ग्रेस बारा सहित अन्य १६ जिल्ला को निर्वाचन माघ १५ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि पुस २७ गर्ने निर्वाचन गर्ने निर्णय गरे पनि माघ १२ गते सातै प्रदेश मा राष्ट्रिय सभा को निर्वाचन हुने भएको ले जिल्ला तह को निर्वाचन स्थगित गर्नु परेको कांग्रेस केन्द्रीय निर्वाचन समिति का सचिव केशव रिजाल ले बताउनु भयो ।

बारा सहित सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र सिन्धुलीमा जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन् । यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँकी, कैलाी, अछाम र नवलपुर लगायत १६ जिल्लामा जिल्ला कार्यसमिति निर्वाचन हुा बाँकी रहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर