कलैया । पछिल्लो २४ घण्टा मा थप २४४४ जना मा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको नमुना परिक्षण गरिएकोमध्ये २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छ । पछिल्लो केहि दिनयत दैनिक कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। यस्तै प्रदेशिक अस्पताल कलैया मा १५ जना को परिक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको छ

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर