कलैया । निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण स्थलक बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सहितको एक टोलीले अनुगमन गरेका छन्‌ ।

विमानस्थल निर्माण हुने क्षेत्रको अनुगमनमा मुख्यमन्त्री सहित निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनाल लगायत सुरक्षा निकायका पदाधिकारीहरुको सहभागीतामा बिहिवार अनुगमन गरिएको हो ।

बिमानस्थल क्षेत्रको अनुगमन गर्दै मुख्यमन्त्री आयोजना प्रमुख सहितको टोलीले पसाहा नदि,टाङ्गियाबस्ति हुदै तामागढीबाट निजगढ नगरपालिका मा पुगेर अन्तरक्रिया समेत गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर