कलैया । बाराको सदरमुकाम कलैयामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कलैयामा रहेको पुजा लजमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थल मा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।

थप विवरण आउन बाकी

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर