कलैया । बाराको करैयामाई गाउँपालिकामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ ।

मानव कल्याण जिल्ला समितिको आयोजना तथा करैयामाई गाउँपालिकाको सहयोगमा कार्यक्रम सुरु भएको हो । उक्त सिलाई कटाई तालिम को गाउँपालिका कि उपाध्यक्ष चित्रलेखा चौधरीले गर्नु भएको थियो । करैयामाई गाउंपालिका द्वारा सिप सिकौ आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महिलाहरुका लागी तीन महिने सिलाइ काटाई तलिम शुरु भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष चौधरीले यससिपले आफनो कार्य गर्दा दैनिकी जिवनमा समेत टेवा पुर्‍याउने र जीवन परिबर्तनमा समेत मद्दत पुग्ने बताए । उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी सहित विभिन्न ब्यक्तिको उपस्थिति रहेको थियो । सिलाइ कटाई तालीमको प्रशिक्षक सरिता कुमारी रहनु भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर