काठमाडौँ । आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ दलहरूबिच सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702