कलैया । मन्त्रिपरिषदको नियमित बैठक आज बस्ने भएको छ । आजको बैठकमा स्थानीय तह निर्वाचनको मिति तोकिने बताइएको छ।

प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएका थिए । दुई दिन अगाडि मात्रै प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारी संग बैठक बसेको थियो । बैठकमा निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर