रौतहट क्षेत्र न ३ को क बाट निर्वाचित भएको नेकपा एकीकृत समाजवादी पार्टीको नागेन्द्र उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् । उनलाई आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर