काठमाडौँ । प्रतिनिधि सभा को बैठक स्थगित भएको छ । आजै ६:३० बजे बस्ने भएको हो । साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर