काठमाडौं ।काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू गरिएको जोर–विजोर प्रणाली हटाइने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले  असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालद्वारा जारी आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइएको उल्लेख गरिएको छ । उपत्यका मा जारी निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर