कलैया । बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुवर्ण गाउँपालिका वडा नम्बर ७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादव रहेका छन् ।

शनिबार साँझ आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका यादव कलैया अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर