कलैया – बढ्दो गर्मिका कारण बीरगँका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा असार दूई गते अर्थात आईतवारसम्म भिलोदेखि बिदा दिने निर्णय भएको छ ।

तराई मधेशमा बढिरहेको गर्मी अझै केही दिनसम्म बढ्न सकिने मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारिलाई मध्यनजर गरि भोलि बिहीबारदेखि आउदो आईतवारसम्म बिदा दिने निर्णय भएको महानगरका शिक्षा महाशाखाले जनाएको छ ।

– कलैया , बारा – प्रीयँका दास

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर