जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।
आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र बर्दिबास बाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद को कार्यालय मा छापा मारेको हो। प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर