प्रियंका दास , कलैया बारा

जिल्ला प्रहरी कार्यालय पर्साले एकमहिनाको अवधिमा अर्थात मात्र बैशाखमा ६ करोड भन्दा बढीको भन्सार छली चोरीपैठारी गरी लगाएको सामान बरामद गरेको छ  ।

पर्सा प्रहरीले २०८१ बैशाख अर्थात एक महिनाको बिबरण सार्बजनिक गर्दै  विभिन्न स्थानबाट गरी तस्करीका लत्ताकपडा,औषधि,हार्डबेयर,इलेक्ट्रोनिक्स,किराना र खुद्रा सामान गरी ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाँ मूल्यका सामान बरामद गरिएको जनाएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर