कलैया- बारामा करेन्ट लागेर एक जनाको मृत्यु  ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ पिपरा टोलका ४५ बर्षीय रामानन्द चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले आफ्नै घरमा पंखा बनाउने क्रममा करेन्ट लागी गम्भीर घाईते हुनुभएको थियो ।

गम्भीर घाईते चौधरीको उपचारको लागी वीरगंजतर्फ उपचार ल्याउदै गरेकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर