बारमा एकजना प्रतिबन्धित एकजना पक्राउ परेका छन ।

पक्रउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ७ लच्का टोल बस्ने २७ बर्षीय सुनिल रुम्बा रहेका छन ।

बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवामा मुसहर्वाबाट प्रसौनीतर्फ आउदै गरेको ना ६१ प १७२७ नम्बरको मोटरसाईकललाई रोकी चेक गर्दा २.४ ग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ ग्रिएको हो ।

कलैया , बारा – प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार