कलैया – बाराको परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । प्रतियोगितामा पालिकाको ५ वडा र १ वटा कर्मचारीको टिम गरी ६ टिम सहभागि रहेका छन ।

वडा नम्बर १ का वडाध्यक्ष चोकट महतोको सभापतित्व र पालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा आजबाट उद्घाटन भएको पालिका स्तरीय प्रतियोगितामा ६ टिमको सहभागिता रहेको बताईएको छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर