वीरगंज – बाराको महागढीमाई नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम आज बुधबार प्रस्तुत गरेको छ । नगरका मेयर उपेन्द्र प्रसाद उपनले आज नीति तथा कार्यक्रममाफर्त ७७ करोड ५४ लाख ५ सय बराबरको अनुमानित बजेट प्रस्तु गर्नुभएको हो ।

नगर प्रमुख यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको छलफल एक हप्तासम्म चल्ने छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर