हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । सुनकाे भाउ हिजाेकाे तुलनामा एक हजार रुपैयाँले बढेकाे हाे ।

आज सुनकाे भाउ एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । हिजाे सुन ताेलाकाे एक लाख ४० हजार आठ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी १० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर