पर्साका एकजना तिलावे नदीमा डुबेर वेपत्ता भएका छ ।
जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर दुई बैरिया टोल निवासी असलम देवानका छोरा सलिम देवान रहेको स्थानीयले बताएका छन ।
उनि तिलावे नदीमा आएको बढीमा नुहाउन र पौडी खेल्न गएको बेला डुबेर बेपत्ता भएको स्थानीय सुरेन्द्र प्रजापतिले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
बेपत्ता आलमको सशस्त्र प्रहरीको टोली खोजि गरिरहेको छ ।







