कलैया । फेटा गाउँपालिकाले आफ्नो स्थानीय तहका महिलाहरुलाई बहुक्षेत्रीय पोषण खाद्यान्न वितरण गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिकाले सम्पूर्ण वडामा वितरण गरेको हो ।
उक्त खाद्यान्न ६०० महिलाहरु लाई बितरण गरिएको फेटा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक राममनोहर साहले बताउनु भएको छ ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद, उपाध्यक्ष कमरून खातुन साथै सबै वडा अध्यक्ष र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर