बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ।

कोल्हबी नगरपालिका २ मा करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताउनुभयो ।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो। हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा छ।

यसअघि २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत अवस्थामा फेला परेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर