ब्रिजेश गिरी,कलैया । फेटा गाउँपालिका वडा न. ५ जोतपुर टोलमा एक कार्यक्रमका बीच शुक्रवार खाना पकाउन ग्याँस चुल्होको सेट वितरण गरिएको छ ।
फेटा गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष अरूण कुमार मंडलले वडा स्तरिय बजेटबाट आफ्नो गाउँको प्रत्येक घरमा ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र लाइटर गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद र उपाध्यक्ष कमरून खातुनको रोहोवरमा वितरण गर्नुभएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर